काठमाडौं,३, मंशिर
केन्द्रविन्दु समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आज विहान निधन भएको छ । "/>

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन !

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, मंशिर
केन्द्रविन्दु समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आज विहान निधन भएको छ । गम्भिर अवस्थामा अस्पताल भर्ना भएकोमा आज उनको निधन भएको हो । आज विहान ५ बजे उनी नर्भिक अस्पताल थापाथलीमा भर्ना भएका थिए । अस्पताल व्यवस्थापनले यस विषयमा कसैलाई पनि केहि जानकारी नदिए पनि उनको निधन भइसकेको विशेष स्रोतले जानकारी दिएको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार हृदयघातबाट उनको निधन भएको भनिए पनि घटनाको आधिकारिक कारण अहिले सम्म प्राप्त हुन सकेको छैन ।

Skip This
Skip This
Logo