काठमाडौं,३, मंशिर
केन्द्रविन्दु समाचारदाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल गम्भिर अवस्थामा अस्पताल भर्ना भएका छन् । आज विहान ५ बजे उनी नर्भिक अस्पताल थापाथलीमा भर्ना भएको जानकारी प्राप्त भएको छ । अस्पताल व्यवस्थापनले यस विषयमा कसैलाई पनि केहि जानकारी दिएको छैन । विशेष स्रोतका अनुसार उनको अवस्था अत्यन्तै नाजुक छ । घटनाको कारण अहिले सम्म प्राप्त हुन सकेको छैन ।































प्रतिक्रिया