हुम्ला,३, मंशिर

उच्च हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । यहाँ शुक्रबार बिहान देखि हिमपात भइरहेको र सो क्रम अहिले सम्म नरोकिएको बताईएको छ । "/>

हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने डर

हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने डर

केन्द्रबिन्दु
0
Shares

हुम्ला,३, मंशिर

उच्च हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । यहाँ शुक्रबार बिहान देखि हिमपात भइरहेको र सो क्रम अहिले सम्म नरोकिएको बताईएको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ । हुम्लाको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । जम्बुकाश्मिरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हिमपात सुरु भएको र केही दिन हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन । हिमपातका कारण यहाँको निर्वाचन प्रभावित हुन सक्ने डर देखिएको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo