रहबर अन्सारीसहित ८ जना पक्राउ

रहबर अन्सारीसहित ८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टीले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिका उनीहरूलाई पक्राउ गरेकाे हाे । शुक्रबार बिहानैदेखि बन्दकर्ताहरु सडकमा उत्रिएका छन् । कतिपय ठाउँम बन्दकर्ताहरु र प्रहरीबीच घम्साघम्सी भएको छ।

Logo