नेदरल्याण्ड्सविरुद्ध नेपालको १ सय रन पूरा, गुलशनले पाए जीवनदान

नेदरल्याण्ड्सविरुद्ध नेपालको १ सय रन पूरा, गुलशनले पाए जीवनदान

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले १ सय रन कटाएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले ३२.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय रन कटाएको हो।

यस ओभरमा गुलशन झाले जीवनदान पाए। डच फिल्डरले क्याच ड्रप गर्दा उनी अहिले पनि क्रिजमा छन्।

नेपालले आजको खेलमा पनि रन जोड्न ठूलो संघर्ष गरिरहेको छ।

Logo