काठमाडौं,२, कार्तिक
समानुपातिक सूचीमा परेका केही उम्मेदवारका कारण राजपाभित्र विवाद चर्किएको छ । सूची सच्याउन माग गर्दै राजपाका महामन्त्री केशव झा सहितको टोलीले बुधबारबाट केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । "/>

बन्दसूचीमा विवाद भएपछि राजपा केन्द्रीय कार्यालयमा नेताहरुको धर्ना

बन्दसूचीमा विवाद भएपछि राजपा केन्द्रीय कार्यालयमा नेताहरुको धर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२, कार्तिक
समानुपातिक सूचीमा परेका केही उम्मेदवारका कारण राजपाभित्र विवाद चर्किएको छ । सूची सच्याउन माग गर्दै राजपाका महामन्त्री केशव झा सहितको टोलीले बुधबारबाट केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । पैसा र पहुँचका भरमा सूचीमा नाम अगाडि राखिएको भन्दै उनीहरूले सच्याउन माग गरेका हुन् । पहिलो नम्बरमा परेका महन्थ ठाकुरको नाममा विवाद नभए पनि अन्यको नाममा विवाद भएको छ । दोस्रोमा चन्दा चौधरी, तेस्रोमा अहमद अकवाल, चौथोमा नरमाया ढकाल, पाँचौँमा रामनरेश राय र छैटौँमा निर्जला राउतको नाम छ । नेताहरूका अनुसार राजनीतिमा कुनै भूमिका नभएकी स्याङ्जाकी ढकालको नाम चौथो नम्बरमा परेपछि विवाद चर्किएको हो । राजेन्द्र महतोको दबाबमा ढकालको नाम सिफारिस भएको थियो ।
नयाँपत्रिकाबाट

Logo