काठमाडौं,२, कार्तिक
आफ्ना माग अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन सरकार प्रतिवद्ध भएपछि प्राध्यापक डा. गोविन्द केसीले अनशन तोडेका छन् । "/>

डा. केसीले १४ दिन पछि अनशन तोडे

डा. केसीले १४ दिन पछि अनशन तोडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२, कार्तिक
आफ्ना माग अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन सरकार प्रतिवद्ध भएपछि प्राध्यापक डा. गोविन्द केसीले अनशन तोडेका छन् । प्रतिपक्षी नेकपा एमाले—माओवादी केन्द्रको विरोधका कारण संसदबाट विधेयक पारित गर्न असफल भएको सरकार अध्यादेशबाट भएपनि विधेयक ल्याउन तयार भएपछि डा. केसीले १४ औं दिनमा अनशन तोडेका हुन् । डा. केसीले १० वर्षीया बालिका रोजिना तामाङका हातबाट महसहितको पानी पिएर अनशन तोडेका छन् ।

त्यसअघि माथेमा प्रतिवेदन र डा. केसीका सुझाव बमोजिम उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले तत्कालीन व्यवस्थापिका संसदको सचिवालयमा पेश गरेको विधेयक संसोधन सहित राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्ने सहमति भएको थियो।
अन्नपूर्णपोष्टबाट

Logo