मुस्ताङ,३०,असोज
सञ्चालनमा नआउँदै चिनियाँ तस्करीले नेपाली प्रहरी आजित भएका छन् । नेपाल र चीनको व्यापारिक नाकाको रुपमा विकसित गर्न लागिएको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाकाबाट चिनियाँ तस्करहरु नेपाल प्रवेश गरेर हैरानी खेलाएको नेचुङमा रहेको इलाका प्रहरी कार्यालय छोसेरका प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालसँग गुनासो गरेका छन् । "/>

सञ्चालनमा नआउँदै चिनियाँ तस्करीको कोरला नाकामा बिगबिगी

सञ्चालनमा नआउँदै चिनियाँ तस्करीको कोरला नाकामा बिगबिगी

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ,३०,असोज
सञ्चालनमा नआउँदै चिनियाँ तस्करीले नेपाली प्रहरी आजित भएका छन् । नेपाल र चीनको व्यापारिक नाकाको रुपमा विकसित गर्न लागिएको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाकाबाट चिनियाँ तस्करहरु नेपाल प्रवेश गरेर हैरानी खेलाएको नेचुङमा रहेको इलाका प्रहरी कार्यालय छोसेरका प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालसँग गुनासो गरेका छन् । ‘चिनियाँ नम्बर प्लेटका मोटरसाइकलबाट तस्करी बढेको छ’, छोसेरका प्रहरी सहायक निरीक्षक होमबहादुर पुनले सो नाकाको निरीक्षण गर्न पुगेका क्षेत्रीय प्रशासक अर्याललाई भने, ‘अवैध रुपमा नेपाल प्रवेश गर्ने चिनियाँ मोटरसाइकलहरुलाई वैधानिक रुपमा आउने व्यवस्था गरिदिनुपर्यो ।’
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo