काठमाडौँ, २१, असोज
चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सक विरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । "/>

नर्भिक अस्पताल र चिकित्सक विरुद्ध ११ करोड क्षतिपूर्तिको माग

नर्भिक अस्पताल र चिकित्सक विरुद्ध ११ करोड क्षतिपूर्तिको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २१, असोज
चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सक विरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । गत भदौ १३ मा काठमाडौं मैतीदेवीकी १६ महिने बालिका भिक्टोरिया आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो । पीडितका तर्फबाट उपभोक्ता मञ्चले अस्पताल तथा चिकित्सकले दिनुपर्ने गरी ११ करोड २४ हजार ३ सय ४२ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ । मंगलबार बालिकाका पिता रमेश आचार्यका तर्फबाट मञ्चका अधिवक्ता मार्फत मुद्दा दायर गरेका हुन् ।
नागरिकबाट

Logo