चर्चित ज्योतिषी हरिहर अधिकारीका ठोकुवै ठोकुवा (भिडियोमा)

चर्चित ज्योतिषी हरिहर अधिकारीका ठोकुवै ठोकुवा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज ।

चर्चित ज्योतिषी तथा वास्तुविद हरिहर अधिकारी सेलिब्रेटी ज्योतिषी हुन् । उनी जे घोषणा गर्छन्, आत्मविश्वासका साथ र विज्ञानसम्मत गर्छन् । उनले केन्द्रबिन्दु टिभीसँगको कुराकानीमा समेत यस्ता धेरै घोषणा गरेका छन् । के छन् त्यस्ता घोषणाहरू ? आउनुहोस्, हेरौँ उनीसँगको भिडियोवार्ता–

Skip This
Skip This
Logo