टोटनह्याम विजयी

टोटनह्याम विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले ब्राइटनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ गोल गोलले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि तारिक लाम्पटेले एक गोल गरेका थिए ।

बेलले यसै सिजनको सुरुवातमा रियल म्याड्रिडबाट टोटनह्याम आएपछि पहिलो गोल गरेका हुुन् । यो जितपछि टोटनह्यामको ७ खेलमा १४ अंकसहित तालिकाकाे दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको भने ७ खेलमा ५ अंक रहेको छ ।

Skip This
Skip This
Logo