काठमाडौं,२०, असोज
सरकारमा रहेको एकीकृत नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग वामपन्न्थी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् । "/>

माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीको कसरत !?

माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीको कसरत !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२०, असोज
सरकारमा रहेको एकीकृत नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग वामपन्न्थी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् । स्रोतले दिएको जानकारी अनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरु बाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री उेउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउनेछन् । अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।
नागरिकबाट

Logo