असोज,१० ,काठमाडौं
नेपाली सेनाले दसैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैंको दिन सार्वजनिक सवारी साधान न्यून हुने भन्दै काठमाडौं उपत्यकाका ८ वटा रुटहरुमा ०६ः३० बजे, ११ बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका १,१ वटा बस निःशुल्क सञ्चालन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। "/>

दशैंमा सेनाले निःशुल्क बस सञ्चालन गर्ने

दशैंमा सेनाले निःशुल्क बस सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
नेपाली सेनाले दसैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैंको दिन सार्वजनिक सवारी साधान न्यून हुने भन्दै काठमाडौं उपत्यकाका ८ वटा रुटहरुमा ०६ः३० बजे, ११ बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका १,१ वटा बस निःशुल्क सञ्चालन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नागरिकबाट

Logo