रौतहट ,८, असोज
रौतहटको बृन्दाबन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसले जितेपछि निकालिएको विजय जुलुशमा नेकपा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। एमाले समर्थित कार्यकर्ताहरुको आक्रमणमा परी चार जना नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता घाइते भएका छन्। वृन्दावन नगरपालिकाको मेयर पदमा राम स्नेही यादव र उप मेयरमा नुर जहा खातुन शुक्रवार साँझ विजय भएका थिए। विजय पश्चात शनिवार नव निर्वाचित मेयर रामस्नेहीको घर भएको विश्रामपुरटोलबाट विजय जुलुश निकालेर नगरभरी परिक्रमा गर्ने कार्यक्रम थियो।
नागरिकबाट





























प्रतिक्रिया