काठमाडौं,८, असोज
असोज २ गते भएको प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको जारी मत परिणाम अनुसार अहिले सम्म ११३ तहको मतपरिणाम सार्वजनिक भएको छ। यहाँ १३६ तहमा निर्वाचन भएको थियो। मतपरिणाम आइसकेका बाहेक सबै ठाउँमा यतिबेला मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ३४ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १३ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम २२, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १९,नेपाली जनता दल दुई र नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजयी भएका छन्।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया