काठमाडौं, असोज, ७
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । "/>

पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाउने

पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, असोज, ७
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुःख परेको अवस्थामा आफ्नो परिवार बाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए । ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ । विगत वर्षहरुमा उनले सर्वसाधारणलाई पनि दशैंको टिका लगाइदिने गर्दै आएका थिए ।

नेपाल समाचारपत्रबाट

Logo