एक महिनापछि फेरि भूकम्पको धक्का

एक महिनापछि फेरि भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, ५ असोज । बिहिबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । बिहिबार दिउँसो १ बजे ४ मिनेटमा ४.६ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  । 

भूकम्पको केन्द्र बिन्दु दोलखाको रोशी नजिक रहेको केन्द्रले जानकारी दिएको छ  । यो भूकम्प नयाँ भूकम्प नभई ७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

Logo