जनकपुरधाम, असोज ४
प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले शुरुवाती अग्रता लिएको छ। "/>

जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता

जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, असोज ४
प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले शुरुवाती अग्रता लिएको छ। मेयर र उपमेयर पदमा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने आकंलन गरिएको हो। सोही अनुसार २५ वडा मध्ये १,२,३ र ४ वडाको मतगणनामा राजपाको अग्रता देखिएको छ। राजपा नेपालले ४ सय मत गणना हुँदा मेयरमा २२४ र उपमेयरमा १३३ मत प्राप्त गरेको थियो भने कांग्रेसले मेयरमा ९७ र उपमेयरमा ४७ मत पाएको थियो।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo