चौतारा, २, असोज
चट्याङ लागेर हिजो सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ५४ वर्षीया कान्छीमाया श्रेष्ठको गोठमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । "/>

चट्याङबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

चट्याङबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

केन्द्रबिन्दु
0
Shares

चौतारा, २, असोज
चट्याङ लागेर हिजो सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ५४ वर्षीया कान्छीमाया श्रेष्ठको गोठमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर श्रेष्ठका श्रीमान् साइला घाइते भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । चट्याङबाट श्रेष्ठको एक हल गोरु समेत मरेको बताइएको छ ।
रासस

Skip This
Skip This
Logo