केन्द्रविन्दु सम्बाददाता
रौतहट, ३१ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका-२ कलटोलस्थित एनसेलको टावरमा आगजनी गरिएको छ। शनिबार बिहान अज्ञात समुहले टावरमा जडित तारहरुमा आगजनी गरेको हो ।
निर्वचनको पुर्व सन्ध्यामा टावरमा आगजनी भएपछि अहिले सो भेगका करिब हजारौं प्रयोगकर्ता मारमा परेका छन्। आगजानी गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।





























प्रतिक्रिया