२८, भदौ, काठमाडौं
नेपाल आयल निगम जग्गा खरिदमा देशका विभिन्न जिल्लामा गरि करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपुर्ति मन्त्रीलाई निर्देशन दिएका छन् । ईन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागरिहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्न अग्रसरता देखाएका हुन् । यस अघि संसदिय समितीले यसको पुष्टि गरिसकेको भएपनि सरकार मौन झैं देखिएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया