भदौ, २७ ,काठमाडौं
निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। "/>

मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरित

मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरित

केन्द्रबिन्दु
0
Shares

भदौ, २७ ,काठमाडौं
निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई ७ बुँदे निर्देशन दिइसकेको अवस्थामा ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेर सरकारले उक्त निर्देशन विपरित काम गरेको जनाएको छ। स्वच्छ, स्वतन्त्र, र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनसाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकोले मन्त्रिपरिषद विस्तार कार्यले निर्वाचनमा असर पर्न सक्ने हुँदा यस किसिमको कार्य नगर्न नगराउन आयोग सरकारलाई आग्रह गर्दछ, आयोगको विज्ञप्तिमा भनिएको छ।
नागरिकबाट

Logo