काठमाडौं , भदौ, २५
लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो खुलाउन २४ वटा बम ब्लाष्ट गर्दा पनि सडक सुचारु हुन सकेको छैन । "/>

पहिरो खुलाउन २४ वटा बम ब्लाष्ट

पहिरो खुलाउन २४ वटा बम ब्लाष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , भदौ, २५
लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो खुलाउन २४ वटा बम ब्लाष्ट गर्दा पनि सडक सुचारु हुन सकेको छैन । पहिरो खसेको सात दिन सम्म पनि एक्साभेटरले हटाउन नसकेपछि शनिबार बम ब्लाष्ट गरिएको हो ।नेपाली सेनाको श्रीजङ गणको नेतृत्वमा प्राविधिक टोलीले तीन चरणमा २४ वटा बम ब्लाष्ट गर्दा पनि पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

नयाँपत्रिकाबाट

 

Logo