थानाभञ्ज्याङमा बस दुर्घटना, ४ जनाको मृत्यु

थानाभञ्ज्याङमा बस दुर्घटना, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नुवाकोट, २४ भदौ  । काठमाडौंबाट नुवाकोटतर्फ गैरहेको बस दुर्घटना भएको छ । बा १ ख ६३४८ नम्बरको यात्रु बस शनिबार दिउँसो शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा चारजनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारको काम भैरहेको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।

Logo