काठमाडौं, भदौ ,२४
आगामी मंशिर मा हुने चुनावमा दुवै चरणको चुनाव पछि मात्र मतगणना गरिने भएको छ । चुनाव दुई चरणमा भएपनि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एकैपटक अघि बढाउने निर्णय गरेको हो । आयोगको बैठकले मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचनको मतगणना दुबै निर्वाचन सकिए पछि एकैसाथ गर्ने निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।
हिमालय टाइम्सबाट































प्रतिक्रिया