अन्तत: चुनाबमा होमियो राजपा

अन्तत: चुनाबमा होमियो राजपा

केन्द्रबिन्दु
0
Shares

 काठमाडौँ, ९ भदौ । लामो समयको रस्साकस्सीपछि राष्ट्रिय जनता पार्टी स्थानीय चुनाबमा होमिएको छ । चुनाबका लागि घोषणा पत्र बनाउन मस्यौदा समिति गठन गरेको छ ।

समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र मिश्र छन् । समितिले ५ दिनभित्र घोषणा पत्रको मस्यौदा बनाएर अध्यक्ष मण्डललाई बुझाउने तयारी छ ।

Skip This
Skip This
Logo