भदौ ६ काठमाडौं

चार्डपर्वहरु नजिकिएसँगै सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले विगत जसरी नै यसपालिको दसैंलाई पनि दुई हजार पाँच सय खसीबोका र च्यांग्रा राजधानी ल्याउने भएको छ। "/>

खाद्यसंस्थानले २ हजार ५ सय खसिबोका विक्रि गर्ने

खाद्यसंस्थानले २ हजार ५ सय खसिबोका विक्रि गर्ने

केन्द्रबिन्दु
0
Shares

भदौ ६ काठमाडौं

चार्डपर्वहरु नजिकिएसँगै सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले विगत जसरी नै यसपालिको दसैंलाई पनि दुई हजार पाँच सय खसीबोका र च्यांग्रा राजधानी ल्याउने भएको छ।
डेढ महिनापछिको दसैंमा उपत्यकामा हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्यांग्रा ल्याउन लागेको हो।

यसपालिको दसैंलाई २हजार ५ सय खसीबोका र च्यांग्रा राजधानी ल्याउन लागिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताएका छन्। उक्त खसीबोका मुस्ताङ, मकवानपुर र दाङबाट ल्याइने बताइएको छ । संस्थानले मुस्ताङबाट एक हजार च्यांग्रा ल्याउने तयारी गरेको छ। त्यस्तै, मकवानपुर र दाङबाट १५ सय खसीबोका ल्याइने छ। खसीबोका घटस्थापनाको १–२ दिनअघि काठमाडौं ल्याइने छ।

Logo