लमजुङ (बेँसीशहर), ६ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

लमजुङमा पच्चीस लाख अलैँची बिरुवा बिक्री

लमजुङमा पच्चीस लाख अलैँची बिरुवा बिक्री

केन्द्रबिन्दु
६ श्रावण २०७४, शुक्रबार
0
Shares

लमजुङ (बेँसीशहर), ६ साउन । जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा बिक्री भएको छ । 

जिल्लाका विभिन्न नर्सरीबाट रु दुई करोड भन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । 

जिल्लाका विभिन्न नर्सरीमा करिब ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महिना उपयुक्त समय हो । अझै बिरुवा बिक्रीका क्रममा रहेको छ । 

जिल्लाबाट स्याङ्जा, गोरखा, धादिङ, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लामा अलैँचीका बिरुवा निकासी भएको छ । बिरुवा बिक्री वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत सङ्घसंस्थाले समन्वय गर्दै आएका छन् । 

अलैँची विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीको टोलीले जिल्लाको छिनखोला, भुष्मे र नयाँगाउँमा अनुगमन गरेको थियो । कृषकले अलैँची बगान व्यवस्थापनमा ध्यान नदिएकाले पुराना बोटमा समस्या देखिएको अधिकारीले बताउनुभयो । 

“केही ठाउँमा बाक्लो छहारी भई आवश्यक तापक्रम नपुग्दा बोटमा ढुसी लागेको पाइयो”, उहाँले भन्नुभयो – “रोग लागेको होइन, बढी चिस्यानले ढुसी लागेको हो ।” पुरानो बगैँचा भएकाले पनि पुरानो बोटमा समस्या देखिएको हो । अलैँची बगानमा छहारी पातलो बनाउन र गोडमेलमा ध्यान दिन उहाँको सुझाव छ । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

रविको भारत भ्रमणमा के भयो ? १० बुँदामा व्याख्या

एमालेको संकल्प- १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ सदस्य तयार गर्ने

सगरमाथामा ६ दिन बेपत्ता भएका दावा शेर्पाको ह्याम्स अस्पतालमा उपचार हुँदै​

पुलित्जर पुरस्कार विजेता कविहरूद्वारा केएमसी स्कुल बागबजारकाे भ्रमण

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu