ललितपुर, २१ असार । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

‘म्युजियम घुमौंँ र सिकौ’ कार्यक्रम सुरु

‘म्युजियम घुमौंँ र सिकौ’ कार्यक्रम सुरु

केन्द्रबिन्दु
२१ असार २०७४, बुधबार
0
Shares

ललितपुर, २१ असार । पाटन सङ्ग्राहालयले ‘म्युजियम घुमौंँ र सिकौ’ भन्ने एकीकृत कार्यक्रम सुरु गरेको छ । 

विद्यालयमा अध्ययनरत विद्यार्थीले संस्कृतिक र ऐतिहासिक स्थान र सामग्रीका बारेमा आफ्नै आँखाले बझ्न सकुन भनेर यो कार्यक्रम सुरु गरिएको सङ्ग्राहालयले जनाएको छ । 

सङ्ग्राहालयका प्रमुख सुरेश लाखेले समूहमा आउने विद्यार्थीलाई मार्गनिर्देशकमार्फत सङ्ग्राहालय घुमाउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा विद्यार्थीले किताबमा पढेका दरबार, काष्ठकला र सांस्कृतिक महत्वका सामग्री आँखाले नै देख्न पाउनेछन् । विद्यार्थीलाई मार्गनिर्देशकले मूल चोक, सुन्दरी चोक र भण्डारखाल बगैँचा घुमाउने व्यवस्था सङ्ग्राहालयले मिलाएको छ । 

म्युजियमले मार्गनिर्देशकका रुपमा स्थानीय युवालाई नै परिचालन गर्ने भएको छ । कतिपय युवालाई काममा लागिसकेको र कतिपयलाई लगाउने योजना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२० जना स्थानीय युवालाई अहिले हामी प्रशिक्षण दिइरहेका छौं ।” 

कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई घुमाउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको जनाएको छ । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

कानुन बने पनि विभेद र हिंसाको अवशेष बाँकी छ – मन्त्री वादी

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

गर्मीले त्रियुगा क्षेत्रमा जनजीवन प्रभावित

गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu