रुसले गर्‍यो जर्मनी, स्वीडेन र पोल्याण्डका कुटनीतिज्ञलाई देशनिकाला

रुसले गर्‍यो जर्मनी, स्वीडेन र पोल्याण्डका कुटनीतिज्ञलाई देशनिकाला

केन्द्रबिन्दु
0
Shares

रूसले तीन देशका कुटनीतिज्ञलाई देशनिकाला गरेकाे छ । लेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको हाे ।

दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा युरोपेली युनियन, फ्रान्स र बेलायतले रूसको आलोचना गरेका छन् ।

Logo