पुतलीसडकमा आगलागी

पुतलीसडकमा आगलागी

केन्द्रबिन्दु
0
Shares

पुतलीसडक चोकमा रहेको विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । 

आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडि रहेको बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट ठूलो क्षति नभए पनि टेलिफोनका तारहरु जलेका छन् ।  आगलागी केही समयपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Logo