इंग्लिस प्रिमियर लिगमा टोटेनहमको जित

इंग्लिस प्रिमियर लिगमा टोटेनहमको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा टोटेनहम विजयी भएकाे छ । टोटेनहम हस्टपरले वेस्ट ब्रमलाई २–० गोलअन्तरले पराजित गरेको हाे । 

घरेलु मैदान टोटेनहम हस्टपर स्टेडियममा भएकाे खेलको ५४औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । ५८औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

यस जितसँगै टोटेनहम २२ खेलबाट ३६ अंक जोडेर सातौ स्थनमा उक्लिएको छ । 

Skip This
Skip This
Logo