काठमाडौं ।
सरकारले कोभिड १९ विरुद्धको दोस्रोचरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ ।
कोभिड १९ विरुद्धको दोस्रोचरणको खोप अभियान अन्तर्गत सोमबारदेखि फ्रन्टलाइनमा खटिने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो ।





























प्रतिक्रिया