यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम

केन्द्रबिन्दु
0
Shares

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  

दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम रहनेछ ।  पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।  

 

 

Logo