बायर्न म्युनिख क्लब विश्वकपको फाइनलमा

बायर्न म्युनिख क्लब विश्वकपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति इजिप्टको अल एहलीलाई बायर्न फाइनलमा पुग्न सफल भएको हो । बार्यनकाे जितमा भएकाे दुवै गोल पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले गरे । 

युरोपियन च्याम्पियन बायर्नले खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । 

खेलको अन्त्यतिर लेवान्डोस्कीले अर्काे गोल गर्दै बायर्नको जित सुनिश्चित गरे । अब बायर्नले उपाधिका लागि मेक्सिकोको टिग्रेससँग ११ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । 

Skip This
Skip This
Logo