रियल स्पेनिस ला लिगाकाे दोस्राे स्थानमा उक्लियो

रियल स्पेनिस ला लिगाकाे दोस्राे स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा  गेटाफेमाथि रियल म्याड्रिडले शानदार जित दर्ता गरेकाे छ । रियल म्याड्रिडले २–० गोलअन्तरले जित दर्ता गरेकाे हाे । 

खेलकाे ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ६६औं मिनेटमा डिफेन्डर फर्लान्ड मेन्डीले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । 

यो जितसँगै रियल २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा ५ अंकले पछि छ ।

Logo