यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि मौसम बदली भइ देशका पहाडी केही स्थानमा हल्का चिसो कायमै रहेको छ । 

त्यस्तै, दिउँसो पनि बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागहर”मा मौसम सामान्यतया सफा रहने बताइएको छ । 

साथै, राति पनि बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Skip This
Skip This
Logo