जब रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको घर पुगे (फोटोफिचर)

जब रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको घर पुगे (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

 

नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउको विरोधमा उनका समर्थकहरुले अहिले उनको निवास शंखमुलमा विरोध गरिरहेका छन् । उनलाई पक्राउ गर्न नहुने भन्दै समर्थकहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका हुन् ।  

प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीमाथि अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको थियो तर उनी उपस्थित नभएपछि आज सादा पोशाकका प्रहरी उनको घरमा पुगेका छन् ।  

Logo