विश्व हिन्दु युवा संघको बाल क्लब चितवन शाखाले शनिबार बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दोषीहरुलाई तत्काल पक्राउ गरेर किशोरी भट्टलाई न्याय दिन माग गर्दै चितवनमा सडक प्रदर्शन गरेको छ ।

विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले जानकारी दिए अनुसार संघको बाल क्लबका चितवन जिल्ला अध्यक्ष गगन सापकोटाको नेतृत्वमा चितवनको चौबीसकोटीमा उनीहरुले आन्दोलन गरेका थिए।

प्रतिक्रिया