युभेन्टस पराजित

युभेन्टस पराजित

केन्द्रबिन्दु
0
Shares

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्स एफसी पोर्टाेसँग २–१ ले पराजित भएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा पोर्टाेको जितमा मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरे । फेडरिको चिइसाले गोल गरेपनि हार टार्न सकेन ।

अब यि दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुनेछ । 

Skip This
Skip This
Logo