माघ ३० गते उपचारका लागि दिल्ली गएका नेकपा दाहाल नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज उपचारपछि स्वदेश फर्किने भएका छन् ।
खनाल उपचारका लागि नयाँदिल्लीस्थित अपोलो अस्पताल गएका थिए ।
खनाल शरीर काँप्ने रोगबाट पीडित छन् । उनले यसअघि अमेरिका र चीनमा उपचार गराएका थिए ।































प्रतिक्रिया