प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि प्रमाण खुलाइएन भने आँधीबेरी आउँछ : कोइराला

प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि प्रमाण खुलाइएन भने आँधीबेरी आउँछ : कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । 

उनले भने, ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ, यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ । 

साथै सर भइहाले पनि बैसाखमा चुनाव हुनै नसक्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो बताएका हुन् । 

Logo