एकै दिन ११ सयले बढ्यो सुनको भाउ, कति छ आज ?

एकै दिन ११ सयले बढ्यो सुनको भाउ, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुन आज ११ सयले बढेको हो ।

आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। आज ९० हजार १ सयमा कारोबार भइरहेको छ । 

सुन शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने आज प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Logo