दीपावली होइन, आत्मसमीक्षा गर्ने बेला हो यो : भट्टराई

दीपावली होइन, आत्मसमीक्षा गर्ने बेला हो यो : भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले दीपावली गरेर खुशी हुने बेला नभएको टिप्पणी गरेका छन् ।

उपचारका लागि भारत पुगेका डा. भट्टराईले ट्वीटरमार्फत् अहिले दीपावली नगरी गम्भीर आत्‍मसमीक्षा गर्नुपर्ने बेला भएको प्रतिक्रिया दिएका हुन् ।

उनले ट्वीट गरेका छन्

Logo