शिवचरणको रहस्यमय मृत्यु

शिवचरणको रहस्यमय मृत्यु

केन्द्रबिन्दु
0
Shares

कैलालीका एक जना पुरुष मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ३५ वर्षीय शिवचरण राना शनिबार मृत्त फेला परेका प्रहरीले जनाएको छ।

टाउकोमा चोट लागेको अवस्थामा उनी मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेकाे छ । 

Logo