नक्कली सुन देखाएर ७ लाख ठगी

नक्कली सुन देखाएर ७ लाख ठगी

केन्द्रबिन्दु
0
Shares

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका-८ बस्ने ३८ वर्षीय जीतबहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बलेफी गाउँपालिका-४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo