युनाइटेड बराबरीमा रोकियो

युनाइटेड बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ।

लिगमा युनाइटेडको यो लगातार दोस्रो गोलरहित बराबरी हो । पछिल्लो दश खेलमा युनाइटेडले ६ खेल बराबरी खेलेको छ। 

बराबरीसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाउने मौका गुमाएको छ। 

Logo