राप्रपाद्वारा महाधिवेशन आयोजक समिति गठन

राप्रपाद्वारा महाधिवेशन आयोजक समिति गठन

केन्द्रबिन्दु
0
Shares

राप्रपाले महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

आगामी ०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशन सम्पन्न गर्न पार्टीका अध्यक्ष त्रयको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेको हो। 

आयोजक समितिको सदस्य सचिवमा सचिवालय प्रमुखद्वय, कोषाध्यक्षमा कोषाध्यक्षद्वय र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु सदस्य रहेको आयोजक समिति गठन गरिएको छ ।

Logo