नेकपा माओवादी केन्द्रको आजको स्थायी समिति बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ः१५ मा सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
मंगलबार पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो। सो बैठकले कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरि सत्ता समीकरणका लागि सहकार्य गर्ने निर्णय गरेको थियो।





























प्रतिक्रिया