काठमाडौं ।
नेपालीहरुको महान् पर्व बडादशैँको आज पाँचौं दिन । स्कन्दमाताको पूजा आराधना गरि मनाईएको छ ।
नेपालीहरुले सामाजिक र धार्मिक दुवै रुपमा दशैँलाई महत्वपूर्ण चार्डको रुपमा लिने गर्दछन् । सामाजिक रुपमा यस समयमा लामो बिदा हुने भएकोले सबै आ–आफ्नो घरमा फर्किने, परिवारसँग मिलेर मिठोमसिनो खाने, लामो समयदेखि भेट नभएका आफन्तहरुसँग भेटघाट गरेर सुखदुःख साटासाट गर्ने गरिन्छ ।
त्यस्तै धार्मिक पक्षमा पनि दशैँको आफ्नै मूल्य मान्यता छन् जुन धरैलाई थाहा नहुन सक्छ । यहि दशैंका मौलिक मान्यता अनुसार दशैँ किन मनाउने ?, दशैंमा वली दिनु उचित की अनुचित ? लगायतका प्रश्नहरु पछिल्ला दिनहरुमा चर्चामा छन् । सर्वसाधारणको यस विषयमा फरक फरक मत रहेका छन् । तर ज्योतिषहरुले चाहिं कसरी लिएका छन् त ? यसै विषयमा केन्द्रीत रहेर आज हामीले ज्योतिष दिवाकर पन्तसँग कुराकानी गरेका छौं । प्रस्तुत छ पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :































प्रतिक्रिया